वेश्यावृत्तिको ४४०० वर्षदेखिको इतिहास

भारतमा २९०० वर्षअघि देखि चलिरहेको वेश्यावृत्ति एउटा पेशा हो । संसारमा ४४०० वर्ष पहिला मेसोपोटामिया सभ्यताको बेबीलोन शहरमा वेश्यावृत्तिको शुरुवात भएको थियो । यसपछि फरक फरक संस्कृतिमा समयका साथ फरक फरक तरीकाले वेश्यावृत्ति कायम रहेको पाइन्छ । भारतमा लामो समयदेखि वेश्यावृत्ति भईरहेको छ, तर यसको कानूनी व्यवस्था आजसम्म पनि छैन । अहिले भारतको सर्वोच्च अदालतले सेक्स वर्कर्सहरुको लिगल स्टाटसमा सरकार र पुलिसलाई केही निर्देशन दिएको कारण वेश्यावृत्ति चर्चामा छ । यो लेखमा संसारमा वेश्यावृत्ति शुरु भएको ४४०० वर्ष पुरानो इतिहास र भारत लगाएत संसारभरी तीव्र रुपमा फैलिइरहेको वेश्यावृत्तिको बजारको बारेमा लेखिनेछ । वेश्यावृत्ति शब्द र कानूनी अर्थवेश्यावृत्तिलाई अंग्रेजीमा प्रोस्टिट्यूशन भनिन्छ । यो शब्द अक्सफोर्ड डिक्शनरीमा सन् १५३० मा पहिलोपटक समावेश गरिएको थियो । प्रोस्टिट्युशन शब्द ल्याटिन भाषाबाट लिइएको हो, जसको अर्थ आफ्नो शरीरलाई कसैका अगाडि बेच्नका लागि प्रस्ताव गर्नु भन्ने हुन्छ । इन्टरनेशनल इनसाइक्लोपीडिया अफ द सोसल साइन्सका अनुसार वेश्यावृत्ति पैसा या सामानका बदलामा आफूसँग सेक्स गर्न दिने छुट हो । वेश्यावृत्ति शब्दको अर्थ भारतीय कानून स्त्री तथा लडकी अनैतिक व्यापार दमन अधिनियम १९५६ मा पनि बताइएको छ । यो कानूनका अनुसार वेश्यावृत्ति एक महिलाद्वारा पैसा या कुनै सामानका बदलामा आफ्नो शरीरलाई यौन संभोगका लागि भाडामा दिनु हो । मेसोपोटामिया सभ्यतामा सबैभन्दा पहिला शुरु भएको थियो वेश्यावृत्तिवेनुतई चवन कलेज कराडका प्रोफेसर एस आर सरोदेले युसिजी प्रोजेक्टअन्तर्गत हिस्टोरिकल स्टडी अफ प्रोस्टिट्युशन ट्रेड इन इन्डिया पास्ट एण्ड प्रिजेण्ट, नामको एउटा रिसर्च गरेका थिए । रिसर्च पेपरको पेज नं २७ मा प्रोफेसरले दाबा गरेका छन् कि प्रि हिस्टोरिकल पीरियड अर्थात् त्यो समय जसको लिखित साक्ष्य छैन, त्यतिबेला मानवले पशुपंक्षीका समान यौन सम्बन्ध राख्दथ्यो...

पुरा पढ़नुहोस्
सन् २०२२ का उत्कृष्ट १० वायरलेस इयरबड्स

सन् २०२२ का उत्कृष्ट १० वायरलेस इयरबड्स

सारांश सूची१. प्रिमियम पिक : सोनी डब्लुएफ १०००एक्सएम४ (८.५०।१०)२. इडिटर्स चोइस : सेनहाइजर मोमेन्टोम टिडब्लु३ (८.००।१०)३. बेस्ट भ्याल्यु : जब्रा एलिट ३ (८.००।१०)४. गुगल पिक्सेल बड्स ए सिरिज (८.००।१०)५. जब्रा एलिट ७ प्रो (७.००।१०)६. एंकर साउण्डकोर लिबर्टी ३ प्रो (८.५०।१०)७....

आर्थिक वर्ष २०७९।८० काे बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०७९।८० काे बजेट (पूर्णपाठ)

काठमाडाैँ । सरकारले आगामी आ‍वका लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आ‍वका लागि १७ खर्ब ९३ अर्बको ८३ कराेड रुपैयाँ आकारको बजेट ल्याएका हुन् । बजेटकाे पूर्णपाठ यस्ताे छ । बजेट-बक्तव्य-२०७९

बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा

बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रालयबाट बजेट भाषण गर्नका लागि नयाँ बानेश्वरतर्फ प्रस्थान गरेका छन् । मन्त्रिपरिषद्बाट बजेट पास भएपछि अर्थमन्त्री शर्मा अर्थमन्त्रालय पुगेका थिए । अर्थसचिव मधु मरासिनीले अर्थमन्त्रि शर्मालाई बजेट भाषण भएको ब्रिफकेस हस्तान्तरण गरेका थिए । अर्थमन्त्री...

सुवर्णशमशेरले पाठ गरेको नेपालको पहिलो बजेटको पूर्णपाठ

सुवर्णशमशेरले पाठ गरेको नेपालको पहिलो बजेटको पूर्णपाठ

काठमाडौं । नेपालको पहिलो बजेट विक्रम संवत् २००८ सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर राणाले संसदसमक्ष प्रस्तुत गरेका थिए । त्यहीँदेखि नै नेपालमा अाैपचारिकरुपमा बजेट घोषणा शुरु भएको हो । सुवर्ण शमशेर राणाले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ...

ट्विटरको नयाँ फिचर ट्विटर सर्कल, अब चाहिँदैन फेक अकाउन्ट

ट्विटरको नयाँ फिचर ट्विटर सर्कल, अब चाहिँदैन फेक अकाउन्ट

(क्लोज फ्रेण्ड सर्कल बनाएपछि आफ्ना लागि विश्वसनीय व्यक्तिहरुका लागि विशिष्ट सामाग्री पोष्ट गर्न सकिन्छ ।) यदाकदा हाम्रो मनमा यस्ता विचारहरु आउँछन्, जसलाई हामी बाहिर व्यक्त गर्न चाहन्छौँ । तर, अपरिचित र अन्यले त्यसमा जनाउने प्रतिक्रियाले हामीलाई त्रास दिन्छ । र,...

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

काठमाडौं । युईएफए च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान १ बजे सुरु भएको च्याम्पिन्स लिगको फाइनल खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा मड्रिडका...

दीपेन्द्रको शवयात्रामा किन लगाइयो कर्फ्यू ?

दीपेन्द्रको शवयात्रामा किन लगाइयो कर्फ्यू ?

बिहानै करिब साढे पाँच बजे सिरानी छेउमा रहेको टेलिफोनको घण्टी (फोन गर्न नमिल्ने तर उठाउन मात्र मिल्ने फोन जुन मलाई घरबेटी सुनिल दाइले दिनु भएको थियो) सँगै निन्द्रा खुल्यो र फोन उठाएँ, हेलो... निकै हताश स्वरमा उताबाट जवाफ आयो, ‘दीपक,...

नेपाल अडिटर्स एसोसिएसन (अडान)  उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने

नेपाल अडिटर्स एसोसिएसन (अडान) उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने

काठमाडौं। नेपाल अडिटर्स एसोसिएसन (अडान) उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने भएको छ । अडान उपत्यका प्रदेशको छैटौं अधिवेशन शनिबार नयाँ बानेश्वरको अल्फा हाउसमा हुने भएको हो । 'बिहान ११ बजे सुरु हुने कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका २८५० जना प्रतिनिधि...

चुनाव हारिने डरले गणेशमानजी बनेपा भाग्नुभयो (परिवारलाई नै नफापेको निर्वाचन)

चुनाव हारिने डरले गणेशमानजी बनेपा भाग्नुभयो (परिवारलाई नै नफापेको निर्वाचन)

गणेशमानजी निर्वाचन भनेपछि असाध्यै डराउनुहुन्थ्यो । कतै निर्वाचन हारिन्छ र समाजमा बेइज्जत पो हुन्छ कि भन्ने ठूलो चिन्ता थियो गणेशमानजीलाई । समकालिन नेतामा सबैभन्दा क्रान्तिकारी छवि भएका गणेशमानजी लामो राजनीतिक जीवनमा दुई वटा मात्र निर्वाचन लड्नुभयो । एउटा २०१२ सालमा...