अर्थ

एनआइसी एसिया बैंकमा सेवाग्राहीलाई अभद्र व्यहारका साथै शौचालय प्रयोगमा निषेध

काठमाडौं । एनआइसी एसिया बैंकको एउटा शाखामा सेवाग्राहीलाई शौचालय प्रयोगमा निषेध लगाइएको छ । एनआइसी एसिया बैंकको भृकुटीमण्डप शाखामा शौचालयमा चाबी लगाई शौचालयको प्रयोगमा सेवाग्राहीलाई निषेध गरिएको हो । शौचालय प्रयोगका लागि सेवाग्राहीले अनुरोध गर्दा बैंकका कर्मचारीले गाली गर्ने गरेको सेवाग्राहीहरु बताउँछन् । 'यो केवल कर्मचारीका लागि मात्रै हो, सेवाग्राहीलाई यो शौचालय प्रयोग गर्ने अनुमति छैन'- बैंकका गार्डले बताए । तर, सोही शाखामा नियमित गइरहेका ग्राहकहरुले भने पहिला शौचालयको प्रयोग गर्न पाइने गरेको बताउँछन् । शौचालय प्रयोग गर्न नपाइनुका साथै कर्मचारीको व्यवहार पनि सेवाग्राहीप्रति अनुचित हुने गरेको छ । झर्को बोलिको प्रयोग गर्ने, थर्काउने र अनावश्यक नियमहरु बनाई सेवाग्राहीलाई हैरानी दिएको सेवाग्राहीहरु बताउँछन् ।

पुरा पढ़नुहोस्
आर्थिक वर्ष २०७९।८० काे बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०७९।८० काे बजेट (पूर्णपाठ)

काठमाडाैँ । सरकारले आगामी आ‍वका लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आ‍वका लागि १७ खर्ब ९३ अर्बको ८३ कराेड रुपैयाँ आकारको बजेट ल्याएका हुन् । बजेटकाे पूर्णपाठ यस्ताे छ । बजेट-बक्तव्य-२०७९

बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा

बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रालयबाट बजेट भाषण गर्नका लागि नयाँ बानेश्वरतर्फ प्रस्थान गरेका छन् । मन्त्रिपरिषद्बाट बजेट पास भएपछि अर्थमन्त्री शर्मा अर्थमन्त्रालय पुगेका थिए । अर्थसचिव मधु मरासिनीले अर्थमन्त्रि शर्मालाई बजेट भाषण भएको ब्रिफकेस हस्तान्तरण गरेका थिए । अर्थमन्त्री...

सुवर्णशमशेरले पाठ गरेको नेपालको पहिलो बजेटको पूर्णपाठ

सुवर्णशमशेरले पाठ गरेको नेपालको पहिलो बजेटको पूर्णपाठ

काठमाडौं । नेपालको पहिलो बजेट विक्रम संवत् २००८ सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर राणाले संसदसमक्ष प्रस्तुत गरेका थिए । त्यहीँदेखि नै नेपालमा अाैपचारिकरुपमा बजेट घोषणा शुरु भएको हो । सुवर्ण शमशेर राणाले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ...

नेपाल अडिटर्स एसोसिएसन (अडान)  उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने

नेपाल अडिटर्स एसोसिएसन (अडान) उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने

काठमाडौं। नेपाल अडिटर्स एसोसिएसन (अडान) उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने भएको छ । अडान उपत्यका प्रदेशको छैटौं अधिवेशन शनिबार नयाँ बानेश्वरको अल्फा हाउसमा हुने भएको हो । 'बिहान ११ बजे सुरु हुने कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका २८५० जना प्रतिनिधि...

महाकाली पुल २४सै घण्टा खोल्ने माग राखि उत्तराखण्डका मुख्यमन्त्रीसँग भेट

महाकाली पुल २४सै घण्टा खोल्ने माग राखि उत्तराखण्डका मुख्यमन्त्रीसँग भेट

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व मा महाकाली पुल (शारदा ब्यारेज) लाई २४ सै घण्टा खोल्न लगायत का माग राखि होटल व्यवसायी सङध कन्चनपुर का अध्यक्ष जगदीश चन्द्र भट्ट ज्यु सहित संघको प्रतिनिधिमण्डलले भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेको छ। सोमबार...