ब्राह्मण गुरुको आत्मालाप

जीवनमा कहिल्यै नसोचेको, कल्पनैनगरेको स्थितिमा आइपुग्दा एकप़ल्ट त नेत्रलाल ज्ञवालीको मन नराम्ररी आँत्तिएको थियो। बिस्तारै आफूलाइ सम्हाले र आफ्नै विगत सम्झन थाले। पर्दामा चलचित्रका दृश्यहरू आएसरी विगतका दृश्यहरू झलझलि आउनथाले। सत्यावती गाउँपालिका-४ (गुल़्मी) मा वितेका बाल्यकाल र किशोरावस्था सम्झे। खेतिपाति गरेर खानलाउन पुग्ने नै अवस्था हो। पढाईमा कमजोर बिद्यार्थि थिइन। सँगै पढ्ने कतिपय बिद्यार्थीलाइ अङ्ग्रेजी गाह्रो लाग्थ्यो, तर मलाइ कहिल्यै गाह्रो लागेन। स्कूल, कलेज र युनिभर्सिटीसम्म सरासर पढेर अङ्ग्रेजी साहित्यमा एमए पास गरें। बिडम्बना के भयोभने जब पाइएन। कलेजतिर सम्पर्क गर्दा लिङ्ग्विस्टिकमा एमए गरेको खोज्दोरहेछ। पुन: अङ्ग्रेजी लिङ्ग्विस्टिक क्लास ज्वाइन गरेर लिङ्ग्विस्टिकमा एमए गरें। त्यस्पछि जनमैत्री कलेज, कुलेश्वरमा पार्टटाइम जब पाएँ। यो पार्टटाइमको तलबले काठमाडौंमा गुजारा चलाउन हम्मेहम्मे नै पर्यो। एकदिन कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट सँगैको नेवारी खाजाघरमा खाजा खान पसेको थिएँ। त्यो खाजाघरकी साहुनीसँग सम्बाद पनि भयो। तिनी भक्तपुरकी माया भनिने उर्मिला श्रेष्ठ रहिछन्। जिउडाल मिलेको आकर्षक थिइन्। सम्बादमा उनको र मेरो टोन मिलेकोले त्यहाँ पटक-पटक जान थालें। पटक-पटकका भेटघाटपछि अन्तरङ्ग कुराकानि हुनथाल्यो। कुरा मिल्दैगएकोले मपनि उनीसँगै त्यहीं बस्नथालें। टन्न पैसा कमाउने बिषयमा सल्लाह हुँदा खाजासँगै यौनधन्दा पनि चलाउने निर्णयमा पुग्यौं। उर्मिलाले अब्यवस्थित घरका १६-१७ बर्षका किशोरी खोजेर ल्याउँथिन्। ग्राहकचाहीं मैले खोज्नेगर्थें। युनिभर्सिटी पढ्दादेखिका यौनपिपासुहरूका नाम, फोन-नम्बर मसँग थिए। यसरी हाम्रो ब्यवशाय शानदार चलेको थियो। ती किशोरीहरू कहिलेकाहीं मसँग गुनासो गर्थे। दिनको ५ जनासम्म ग्राहकलाइ सन्तुष्ट पार्नुपर्छ र पैसा पनि सबै साहुनीले लिनुहुन्छ भन्थे।   ती किशोरीहरूमाथि भएको अत्याचारको पाप कराएछ। एकदिन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोकी चीफ एसएसपी दुर्गा सिंहको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासि छापा मार्यो। म पनि पक्राउ परें र अहिले हिरासतमै छु। हिरासतबाटै यो आत्मालाप लेखिरहेको छु। हजूरहरूसँग बिन्ति...

पुरा पढ़नुहोस्
ARGENTINA WIN LA FINALISSIMA 🏆

ARGENTINA WIN LA FINALISSIMA 🏆

Argentina loves messi

कुन कुन देशमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ ?

कुन कुन देशमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ ?

कोस्टारिकाको सर्वोच्च अदालतको आदेशका अनुसार त्यहाँ २६ मेमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ । यसका साथै कोस्टारिका समलैंगिक विवाहलाई कानूनी रुपमा वैध बनाउनेवाला दक्षिण अमेरिकाको आठौँ देश बनेको छ । अहिले संसारमा कम्तिमा २९ देशहरुमा समलैगिक विवाहको अनुमति छ...

प्राइड मन्थ : समलैंगिक जोडीलाई आमाबुबाले छुट्याए, अदालतले बचायो ।

प्राइड मन्थ : समलैंगिक जोडीलाई आमाबुबाले छुट्याए, अदालतले बचायो ।

भारत । आदिला र फातिमाका मातापिताले दुवैलाई जबर्जस्ति एकअर्कासँग अलग गरेका थिए तर एउटा बन्दीप्रत्यक्षीकरणको मागमा सुनुवाई गर्दै केरलको उच्च अदालतले उनीहरुलाई फेरि एक बनाएको छ । २२ वर्षकि आदिला नाजरीन र फातिमा नूरा पहिला साऊदी अरबमा बस्दथे । पाँचवर्ष...

यो भिडीयो तिम्रो हो ? हेर त तिम्राे फाेटाे कसले यस्ताे गरेछ

यो भिडीयो तिम्रो हो ? हेर त तिम्राे फाेटाे कसले यस्ताे गरेछ

हालसालै एउटा कोरियन डकुमेन्ट्रि फिल्म नेटफ्लिक्समा रिलिज भएको छ साइवर हेल : एक्स्पोजिंग द इन्टरनेट हरर । याे The Nth Room case मा आधारित डकुमेन्ट्रि थियो जसमा टेलिग्राम नामकाे याप प्रयोग गरेर ह्याकर्सहरुले महिलाहरुको आइडेन्टिटी एवं फोटो भिडियो चोरी गर्ने,...