संखुवासभा दुर्घटना ः १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

  • bichar@news
  • २६-फाल्गुण-२०७८ १:०१ pm

संखुवासभाको मादी नगरपालिका ६, मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी ४का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी ५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी ६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ्ग, ३५ वर्षीया सविता राउत कार्की, मादी ६ की अञ्जना कटुवाल र मादी ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदिले जानकारी दिए ।

पुरा पढ़नुहोस्
शिघ्र चुनावको सम्भावना छैन : नेता पुन

शिघ्र चुनावको सम्भावना छैन : नेता पुन

  • bichaar.com
  • २६-फाल्गुण-२०७८ १२:३९ pm

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले 'अर्ली इलेक्सन'को सम्भावना नभएको बताएका छन् । आगामी वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको अर्ली इलेक्सनको सम्भावना नै नरहेको उनले बताए । आइतबार संसद भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुको...

भ्रमपूर्ण गतिविधिप्रति नेपाली सेनाको आपत्ति

भ्रमपूर्ण गतिविधिप्रति नेपाली सेनाको आपत्ति

  • Bichaar.com
  • २१-फाल्गुण-२०७८ ११:०५ am

काठमाडौँ । नेपाली सेनाले आफ्नो संगठनलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममा आएको समाचार र भ्रम छर्ने गतिविधिप्रति आपत्ति जनाएको छ । जनतालाई केन्द्रविन्दुमा राखी संविधानको परिधिभित्र रहेर विधिसम्मत चल्ने अराजनैतिक छवि संस्थाको प्रतिष्ठा र नेतृत्त्वको निष्ठा एवं मर्यादामा...

चक्रपथको छेवैछेउ मेरो देश

चक्रपथको छेवैछेउ मेरो देश

  • bichar@news
  • २०-फाल्गुण-२०७८ १०:२३ am

पिठ्युँमा एउटा झोला भिरेर कलंकी चोकमा उभिइरहेको छ उ । उसको झोला कति गह्राँै छ, त्यो उसकै काँधलाई थाहा होला । उसको ज्याकेट दुईतीन ठाउँमा रफू गरिएको देखिन्छ । त्यो ज्याकेटले कति हिउँदहरु कटे त्यो पनि उसैलाई थाहा होला ।...